जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित

कोरिया । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।

अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २-१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् ।

पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स