नेपाल राष्ट्र बैंकद्वारा आईटीआरएस सम्बन्धी निर्देशिका सार्वजनिक, २०८० साउनदेखि लागु हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिर्पोटिङ प्रणाली (आईटीआरएस)सम्बन्धी निर्देशिका–२०२२ जारी गरेको छ। । राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने गरी ‘इन्टरनेसनल ट्रान्ज्याक्सन रिपोर्टिङ सिस्टम (आईटीआरएस) गाइडलाइन्स–२०२२’ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

२०८० साउनसम्मका लागि उक्त समयसम्मका लागि शोधनान्तर नयाँ संकलन निर्देशिका, २०६१ समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्यांक उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

यस्तो छ निर्देशिकाको पूर्णपाठ :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/08/rastra-bank-itrs.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स