मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योतिको एकीकृत कारोबार साउन १५ गतेबाट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योति लघुवित्त वित्तीय संस्थाको साउन १५ गते बुधबारदेखि एकीकृत कारोबार हुने भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी बुधबारदेखि एकीकृत कारोबार गर्न लागेको हो ।

बुधबारदेखि साविकका दुबै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स