एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा भएको छ ।

बिहीबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको हो।

जसअनुसार इकाईधनीलाई कर सहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बुक क्लोज सम्बन्धी निर्णय भने पछि प्रकाशित गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स