नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरूउपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स