काठमाडौं उपत्यकामा मात्र ४५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएको हो ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ५८९ पुगेको छ ।

देशभर थप १,०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स