प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिंङ एण्ड फाइनान्सलाई प्राप्ती गर्ने

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिंङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको अनुमति पाएको क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

उक्त कम्पनीलाई प्राप्ती गर्ने सम्बन्धमा तयार पारिएको प्रारम्भिक समझदारी पत्र अनुमोदन गर्ने निर्णय बैठकले गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स