नेप्सेमा ३ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को बोनस सेयर सूचीकृत भएको छ।

मंगलबार कम्पनीको २० प्रतिशतले हुन आउने ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स