नेप्सेमा ९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १५ प्रतिशतले हुन आउने ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स