आज बिहानै ४.७ म्याग्निच्युटको भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युट स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स