सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ११ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स