आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाइने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९/८०लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन बर्ष मनाउने तयारी गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउन आवश्यक समन्वय गर्ने धोषणा गरेका हुन ।

त्यस्तै भुक्तानी सेवाप्रदायक कम्पनी एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने संस्थाहरुमा तोकिएको सीमासम्म वैदेशिक लगानी भित्र्याउने लगायत अनुमति सम्बन्धी विद्यमान नीतिगत व्यवस्था पुनरावलोकन समेत गर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स