तरलता सहज भएपछि सेयर कर्जामा सीमा नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जा निश्चित समय पछि हटाउने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रबार मौद्रिक नीति जारी गर्दै तरलता सहज भएपछि सेयर कर्जामा लागेको सीमा हटाउने बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स