तिन घण्टासम्म बयान दिएर निस्किए अर्थमन्त्री शर्मा

काठमाण्डौं । संसदिए विशेष समितिको बैठकमा आज अर्थमन्त्री शर्मालाई स्पष्टिकरणको लागि बोलाइएको थियो । करिब तिन घण्टाजति बैठकमा जवाफ दिएका अर्थमन्त्री शर्मा बाहिर निस्किएका छन् ।
उनले पत्रकारहरुसँग कुनै प्रतिक्रिया दिन चाँहेनन् । उनले भने‘सबै प्रश्नको जवाफ दिएको छु । उहााहरुबाटै जवाफ दिनुहोस् भने ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स