विदेश भ्रमणमा जाने नेपालीहरुले मनिचेञ्जरमार्फत २ सय डलरसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरुका लागि मनिचेञ्जरमार्फत २ सय डलर साट्न पाउने व्यवस्था गरेको छ ।

बैंकले बुधबार मनिचेञ्चर कम्पनीहरुका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गर्दे विदेश भ्रमणमा जाने नेपालीलाई २ सय डलरको मात्रै डलर सटही सुविधा प्रदान गर्न परिपत्र जारी गरेको हो ।

योसँगै, मनिचेन्जरले विदेश भ्रमण जाने नेपालीलाई राहदानीबापत अधिकतम २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/rastra-bank-money-changer.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स