बल्ल बन्यो काँग्रेसको समिति , कुन समितिमा को नेता

काठमाडौं । काँग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समितिमा नामावलि गठन पुरा गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटि बैठकमा उक्त निर्णय भएको हो ।

बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय भएका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गरेको जानकारी दिए ।

आनन्द ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हुने भएको छ भने श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन हुने भएको छ। समितिहरुलाई पार्टी सभापति देउवाले पूर्णता दिनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स