अन्नपूर्ण केवलकार एक हप्ता बन्द रहने

काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक हप्ता बन्द हुने भएको छ ।

नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि श्रावण ६ गते सम्म केबलकार बन्द रहने भएको हो ।

नियमित मर्मत सम्भारपछि केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स