पछिल्लो २४ घण्टामा थप २,२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २,२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणमुक्त हुनेको संख्या १,८०८ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स