कृषि विकास बैंकको १५२ पदमा कर्मचारी माग, कुन पदमा कति ?

काठमाण्डौं । कृषि विकास बैंकले १५२ पदमा कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसअनुसार, ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, ३ इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ३४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स