संस्थागत लगानी गर्न पाउने संस्था ११६ पुगे, कुन कुनले पाए यस्तो स्वीकृती

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानी गर्न योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक गरेको छ । संस्थाले नयाँ सूची सार्वजनिक गरेसँगै अव संस्थागत लगानी गर्न पाउने योग्य संस्था ११६ वटाच पुगेको छ ।

बोर्डले पछिल्लो पटक थप ७ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।

बोर्डले नविल बैंक, एशियन लाइफ इन्स्योरेन्स, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, मेगा म्युचुखल फण्ड, सनराईज फस्र्ट म्युचुअल फण्ड र सनराईज ब्लुचिप फण्डलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स