नेप्सेमा २१ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार फाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स