चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशित (सूची सहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उमेदवारहरुको पहिलो भर्ना सूची प्रकाशित गरेको छ ।

चिकित्सा शिक्षा स्नातक तहमा सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुका विभिन्न शैक्षिक कार्यक्रमहरुको लागि मिति २०७८/१२/१८,२० र २१ गते संचालित एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरेको हो ।

सूचीमा परेका विद्यार्थीलाई असार २२ गते कार्यालय समयभित्र सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना भइसक्न आयोगले सूचनामा उल्लेख गरेको छ ।

यस्तो छ सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/chikitaha-admission-list.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स