सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढ्यो

काठमाडौं । आइतबार छापावाला सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

शुक्रबार सुनको मूल्य ९१ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर १२ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स