प्रि-ओपनिङमा ११.६९ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से प्रि-ओपनिङमा ११.६९ अंकले बढेर ३१०५.७५ विन्दुमा पुगेको छ । २५ हजार ७९४ कित्ता सेयर खरिद बिक्री हुँदा २ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार प्रि-ओपनिङमा ६५ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स