काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
जसअनुसार, यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
यस्तो छ नयाँ मूल्य सूची :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/bus-fare.pdf” cache=”off”]