तिलक कोइरालाले आज अनसन टोड्न सक्ने

काठमाडौं । पुँजी बजारको सुधारको माघ राख्दै लगानीकर्ता विगत ८ दिन देखि धितोपत्र बोर्ड अगाडि धर्ना दिँदै आइरहेका छन् भने लगानीकर्ता तिलक कोइरालाको मुखमा अन्न नपरेको आज ८दिन भइसक्यो । उनलाई हिजो अस्पताल सम्म लगिएको थियो ।
धित्तोपत्र बोर्डका २ अधिकारी र लगानीकर्ताको तर्फबाट ४ अथवा ५ रहने बताइएको छ ।
वार्ता टोली बनिसके पछि कोइरालाले अनसन तोड्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स