सार्वजनिक सवारी साधनको भाडा पुनः बढ्यो, कुन ठाउँ जान कति ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पुनः बढाएको छ ।

जसअनुसार, यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ प्रतिशतले बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने सवारीमा ७.७ प्रतिशतले भाडा बढेको छ ।

यस्तो छ नयाँ मूल्य सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/naya-vhada.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स