काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताललाई जिम्मेवारी दिएको छ । कोष सञ्चालक समिति बोर्डले सह–प्रशासक रहेका धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
सरकारले केही दिनअघि मात्र कोषको प्रमुख प्रशासकबाट तुलसी गौतमलाई हटाएको थियो ।