‘लू’ को सूटिंग मंसिर बाट

काठमाडौं । क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिर बाट हुने भएको छ ।

नयनराज पाण्डे द्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्स ले केहि समय अघि लिएको थियो।

हालै मात्र संगीत निर्देशक का रूपमा क्यारो फिल्म्स ले कालीप्रसाद बास्कोटालाई आवद्ध गरेको छ ।

लू चलचित्र का निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स