आईटी विज्ञ अधिकारी प्रदेश समितीको सदस्यमा चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितीको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधी विभागमा केन्द्रिय सदस्यमा पनि कार्यरत छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी र देशको लागि सुचना र प्रविधीको क्षेत्रमा अझ बढी योगदान पु¥याउन अनुरोध गरे ।

सम्पर्क समन्वय विशेष प्रदेश समितीको प्रथम सम्मेलनबाट सदस्यमा निर्वाचित भएकोमा सो समितीका ईञ्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलनलाईसुचना र प्रविधी मार्फत सफल पार्न अनुरोध गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स