नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भई साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स