५ सय रूपैयाँले बढ्यो सुन, कति पुग्यो आज ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

बिहिबार सुनको मूल्य ९१ हजार १ सय रूपैयाँ कायम भएकोमा आज भने ५ सय रूपैयाँले बढेर ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहिबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स