लगानीकर्ताहरु सरकारको खोजीमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्दे(फोटो फिचर)

काठमाडौं । आज लालटिन बालेर सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । लगानीकर्ताहरुले सरकारलाई माग पुरा गराउन दबाब दिनका लागि आज दिउँसो ३ बजेदेखि बोर्डको कार्यालय परिसरमा लालटिन बालेर प्रदर्शन गरेका हुन् ।

आजको आन्दोलनको तस्विरहरु:

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स