३६ अंकले घट्यो नेप्से, १ अर्ब १८ करोडको कारोबार

काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन नेप्सेमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४१ लाख ४७ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज ५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स