काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुदे लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार लघुवित्तको २१.४८७६ प्रतिशतले हुन आउने १० लाख ६१ हजार २ सय २४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।