नेप्सेमा गिरावट कायमै, ८९ करोडको कारोबार, ३ कम्पनीमा सर्किट

काठमाडौं । सेयर बजार खोलेको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख ४५ हजारको कित्ता सेयर ८९ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

त्यसैगरि, उपकार लघुवित्त र ग्रीन भेन्चर्समा १० प्रतिशत र बलेफी हाइड्रोपावर ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स