आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाइने

काठमाडौं । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने बताएको हो ।

बालबालिकाले पहिलो चरणमा जुन खोप लगाएको दोस्रो चरणमा पनि सोहि खोप लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स