निफ्रामा १३ जनालाई जागिरको अवसर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जागिर खुलाएको छ । निफ्राले एसिस्टेन्ट म्यानेजरदेखि एसिस्टेन्ट पदसम्म जागिर खुलाएको हो ।

निफ्राले इन्फ्रा एक्सिलेन्ट सेन्टरका लागि एसिस्टेन्ट म्यानेजर वा डेपुटी म्यानेजर एक जना माग गरेको छ ।

यस्तै रिक्स म्यानेजमेन्टमा एसिस्टेन्ट म्यानेजर वा डेपुटी म्यानेजर एक जना माग गरिएको छ ।

इच्छुक आवेदकले सेप्टेम्बर ८ तारिखसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स