बढेर आयो पेट्रोलियम पदार्थका मूल्य, पेट्रोलमा प्रतिलिटरमा २३ रुपैयाँ घाटा (सूचीसहित)

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पढाएको छ ।

आईओसीले जेठ १८ गते पठाएको नयाँ मूल्य अनुसार अब पेट्रोल लिटरमा २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा रहेको छ । नयाँ मूल्यसूचीअनुसार १५ दिनमा पेट्रोलमा ६७ कराड, डिजेलमा १ अर्ब ३० करोड र एलपी ग्यासमा १ अर्ब ४३ करोड रुपैयाँ घाटा हुने निगमले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यो सँगै निगमको घाटा ६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स