नेप्सेमा प्रुडेन्शियल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रुडेन्शियल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने ७ लाख ७५ हजार ९ सय ८२.५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स