यस्तो छ कृषिमा परियोजनात्मक बजेट

आत्मनिर्भताको लागी कृषि उत्पादन कार्यक्रममा: १० अर्ब
किसानलाई आवश्यक पर्ने कृषि कर्जा :५ खर्ब
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना :५ अर्ब ९० करोड
बिउ पूँजी कोष बापत: १ अर्ब
रासायनिक मल खरिदमा :१५ अर्ब
सामुदायीक खद्यान्न भण्डामरण भवन निर्माण:४५ करोड
उखु किसानलाई अनुदान: ८१ करोड
कृषि तथा पशुपन्छि मन्त्रालयको लागी :५५ अर्ब ९७ करोड

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स