यस्तो छ अगामी आर्थिक वर्ष प्रदेश र स्थानिय तहलाई दिने सरकारी अनुदान

वित्तीय समानीकरण अनुदान तर्फ
प्रदेश: ६१ अर्ब ४३ करोड
स्थानिय तह : १ खर्ब २३ करोड

सर्शत अनुदान तर्फ
प्रदेश : ५७ अर्ब १७ करोड
स्थानिय तह : १ खर्ब ७३ अर्ब ७२ करोड

पूर्वाधारसम्बन्धि समपूरक अनुदान
प्रदेश : ६ अर्ब ३० करोड ( विशेष अनुदानमा ४ अर्ब ५६ करोड)
स्थानिय तह : ७ अर्ब ३० करोड ( विशेष अनुदानमा ९ अर्ब १४ करोड )

राजस्व बाँडफाँट
प्रदेश र स्थानिय तहमा १ खर्ब ६३ अर्ब ३ करोड

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स