सरकारी कर्मचारीको तलब ३५ सयदेखि १० हजारभन्दा बढीले बढ्यो, कसको कति पुग्यो तलब (सूचीसहित)

काठमाडौं । सरकारले निजामति कर्मचारी, सेना, पुलिस, शिक्षक तथा राष्ट्र सेवक कर्मचारीको तलव वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आइतबार संघीय संसदमा प्रस्तुत गरेको बजेटले आगामी साउनदेखि कर्मचारीको तलव १५ प्रतिशतले बढाएको हो ।

सो वृद्धिपछि मुख्य सचिवको तलब १० हजार २६०.९० रुपैयाँले बढेर ७८ हजार ६६७ रुपैयाँ पुगेको छ । त्यस्तै राजपत्रअनंकित प्रथम तलब ३५ सय २०.५० पैसाले बढेर २६ हजार ९९०.५० पैसा पुगेको छ ।

सरकारले महँगी भत्तालाई यथावत राख्दै राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि गरेको हो । सरकारी तथा निजी प्रतिष्ठानमा कार्यरत ककर्मचारीे तलब समायोजन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स