कर्मचारीले हेटौंडा कपडा उद्योगको उत्पादन प्रयोग गर्नु पर्ने

काठमाडौं । सरकारले आगामि आर्थिक वर्षदेखि सरकारी कर्मचारीले लगाउने पोशाकको कपडा हेटौंडा कपडा उद्योगको उत्पादन अनिवार्य गरेको छ । यस अघि सरकारले दिने पोसाख भत्तावाट सरकारी कर्मचारीले आफुखुसीका कम्पनिवाट उत्पादित कपडा प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स