जनता आवास कार्यक्रमको जिम्मा प्रदेशलाई

काठमाडौं । संघीय सरकारले संचालन गर्दै आएको जनता आवास कार्यक्रमको जिम्मा प्रदेश सरकारलाई दिने भएको छ ।

सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विपन्न वर्गको आवास निर्माणमा संचालन गरिएको उक्त कार्यक्रम प्रदेशको जिम्मामा छाडिएको जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स