आगामी दुई वर्षमा सबैलाई विद्युत

काठमाडौं। सरकारले आगामी दुई वर्षमा सबै नागरीकलाई विद्युत सेवा पुर्याउने भएको छ । सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स