हुलाकी राजमार्गको ६ अर्ब ७ करोड र कोशी करिडोरको लागि ४ अर्ब

कामठाडौं । सरकारले हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोन गरेको छ । त्यस्तै सरकारले कोशी करिडोरको लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको अर्थ मन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स