सर्बोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा मुछिएका नेप्सेका सीईओ साउँदले राजीनामा दिए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् । उनले मंगलबार अर्थमन्त्रालय पुगेर राजीनामा दिएका हुन् ।

साउद सर्बोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा मुछिएपछि राजीनामाको दबावमा थिए ।

पत्रकार सम्मेलनअघि अर्थ मन्त्रालयतबाट फर्केका साउदले त्यसपछी पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स