प्राविधिक शिक्षा अव प्रदेशमा

काठमाडौं । सरकारले आगामि आर्थिक वर्षवाट प्राविधिक शिक्षाको सम्पुर्ण काम प्रदेश मार्फत गर्ने भएको छ । आगामि आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले आगामि आर्थिक वर्षवाट क्रमश प्राविधिक शिक्षण संथाहरु समेत प्रदेशलाई हस्तान्तरण गर्दै जाने घोषणा गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स