दिर्घ रोगिले पाउने भए मासिक पाँच हजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मृगौला, क्यान्सर लगायतका दिर्घकालीन रोगका पीडितहरुलाई मासिक पाँच हजार रुपैया दिने भएको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो घोषणा गरेका हुन ।

यसका साथै निःशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था समेत बजेटले गरेको छ । यसका साथै ६५५ स्थानीय तहमा आगामि आर्थिक वर्षमा आधारभुत अस्पताल स्थापनको घोषणा समेत बजेटले गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स